नायिका नम्रता श्रेष्ठको यौनसर्म्पर्कको भिडियो र्सार्वजनिक !
Posted by dipakt on अक्टूबर 24, 2009
नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा पछिल्लो समयमा र्सवाधिक चर्चामा रहेकी नायिका नम्रता श्रेष्ठको अश्लिल भिडियो टेप र्सार्वजनिक भएपछि उनी तनावमा परेकी छिन् । हाल पर््रदर्शनमा रहेको सानो संसार चलचित्रकी नायिका समेत रहेकी नम्रता र डिजे तान्त्रिकबीचको यौन सम्बन्धको भिडियो टेप यु ट्युव र मोबाइलहरुमा र्सार्वजनिक भएपछि उनी तनावमा परेकी हुन् । नायिका नम्रता र डिस्को जकी तान्त्रिकबीच केही समयअघि भएको यौन सम्बन्धको मिडियो उनीहरु दुवैले सहमतिमै खिचेको बताइएको छ । तर सो भिडियो तान्त्रिककी श्रीमतीले फेला पारेपछि घरझगडा परेको र उनले नम्रता र आफ्ना श्रीमानलाई माइती नेपालमा उभ्याएर आइन्दा त्यस्तो सम्बन्ध नराख्ने सहमति गराएको स्रोतले जनाएको छ । यु ट्युबबाट र्सार्वजनिक भएको नम्रताको अश्लिल भिडियोमा उनीहरुबीचको यौन सम्बन्धका करीब २० मिनेटको दृष्य राखिएकोमा शुक्रवारदेखि यु ट्युवले सो दृष्य हटाएको छ । यसैबीच नायिक नम्रता श्रेष्ठले भनें आफूलाई बद्नाम गर्न सो भिडियो टेप र्सार्वजनिक गरिएको आरोप लगाएकी छिन् ।
एक उत्तर दें