–राजन अधिकारी @ADH_RAJAN – रवि लामिछाने नागरिकता प्रकरणले नेपाल राज्यलाई पूर्ण रुपमा नाङ्गो बनाइदिएको छ। नागरिकता जस्तो अति संवेदनशील विषयमा समेत नागरिक र स्वयं राज्यका सबै तहमा कुन स्तरको बुझाइको दरिद्रता थियो/छ भन्ने छर्लंग पारिदिएको छ। नेपाल देश नै होइन भन्ने कि जस्तो देखिन/ बुझिन थालेको छ। तीनतिर खुल्ला सीमानाको कारण को देशभित्र छ, को… Continue reading […]
अस्ट्रेलियामा नर्सिङ असिस्टेन्टको रुपमा काम गर्ने एक नेपाली युवती पक्राउ परेको हेडलाइनसहितका समाचार हिजो नेपाली अनलाइनहरुमा आयो। आज केही दैनिक पत्रिकाहरुले पनि यसलाई समाचार बनाएको भेटियो। समाचारहरु पढ्दा लाग्छ, यो भर्खरैको घटना हो। ती नेपाली युवती भर्खरै पक्राउ परेकी हुन्। यस्तो मानिरहनुभएको छ भने तपाईँ गलत हुनुहुन्छ। किन? आउनुस् म तपाईँलाई प्रमाणसहित देखाउँ […]
के तपाईँले सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अरु व्यक्तिहरुसित लाइन लागेको फोटो देख्नुभएको थियो? पत्याउनु भएको थियो? पत्याउनु भएको भए नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्नुस्, जसमा यो फोटो पुरानो भएको र भ्रामक व्याख्यासहित फैलाइएको प्रष्ट पारिएको छ। अमेरिकी नागरिकता परित्याग पछि नेपाली ना […]
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि रवि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री बनेका थिए। तर आज सर्वोच्च अदालतले उनी सांसद बन्न उम्मेदवार हुनै नपाउने फैसला गरेको छ। उम्मेदवारै हुन अयोग्य भनेपछि निर्वाचित भई काम गर्न पाउने कुरा भएन। त्यसैले उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र दिने लगायतका काम कारबाही उत्प्रेषणको आदेशले बदर गरेको… Con […]
आजदेखि शहिद सप्ताह मनाइँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा काठमाडौँको टेकुस्थित एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई ‘शास्त्री’ भनिएको रे। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद… […]
टर्कीमा सोमवार बिहान ७.८ म्याग्निच्युड र अपराह्न ७.५ म्याग्निट्युडका छुट्टाछुट्टै भूकम्पबाट भएका क्षतिको विवरण आउने क्रम जारी छ। भूकम्पबाट छिमेकी सिरियामा पनि ठूलो क्षति भएको विवरण आएका छन्। […]
शक्तिशाली भूकम्पको चपेटामा परेको टर्की र सिरिया दुवै देशमा नेपालीहरू छन्। तर हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका विवरण आफूहरूले नपाएको नेपाली अधिकारीहरूले बताएका छन्। […]