काठमाडौँ महानगरपालिकाको मतगणना बिहीबार छैटौँ दिन सकिएको छ। छैटौँ दिनको राति १० बजेसम्म ६३ हजार मत गनियो। अझै ६६ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ र ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ३० वडामा कांग्रेसले पहिलो वडाध्यक्षसहित प्यानल जितेको छ। छैटौँ दिन सकिँदासम्म मेयरमा बालेन साह… Continue reading […]
के तपाईँले बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर पढ्नु भएको थियो? त्यसो हो भने नझुक्किनु होला, यो गलत खबर हो। बालेनकी छोरी मिडिया र सोसल मिडियाले मात्रै जन्माइदिएका हुन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। कसरी फैलियो खबर ?… Continue read […]
काठमाडौँ महानगरपालिकाको मतगणना बुधबार पाँचौँ दिन सकिएको छ। पाँचौँ दिनको राति ९ बजेसम्म साढे ४६ हजार मत गनियो। अझै ७५ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँचौँ दिन सकिँदासम्म मेयरमा बालेन साह र उपमेयरमा सुनीता डंगोलले प्रतिस्पर्धीसितको मत अन्तर अझै फराकिलो… Continue reading […]
बुधबार अपराह्न साढे २ बजे निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकामा करिब २१ प्रतिशत मतगणना सकिसक्दा स्वतन्त्र उम्मेदवार बालेन साहले मत अन्तर झन् फराकिलो पार्दै गएका छन्। सुरुवातदेखि नै उनले लिएको अग्रता कायम रहेको र अहिले आइरहेका भोटहरुको ट्रेन्ड हेर्दा उनी नै मेयर निर्वाचित हुने सम्भावना हुँदाहुँदै पनि अहिले काठमाडौँका कोर एरिया […]
अघिल्लो पटक हावा चलेको थियो, अहिले हुरी चलेको छ। काठमाडौँ महानगरपालिकामा पाँच वर्षअघि भएको स्थानीय तहको चुनाव र अहिले भएको चुनावको मतपरिणामलाई सजिलो भाषामा बुझाउन यही उदाहरण उपयुक्त होला। अघिल्लो पटक दुई नयाँ दल विवेकशीलकी रञ्जु दर्शना र साझाकी किशोर थापाको हावा चलेको थियो। राम्रैसित हल्लाएको थियो त्यो हावाले पनि। यस पटक भने बालेन नामको… Continue reading […]
अघिल्लो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार सकिँदैछ, शुक्रवारसम्म नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिन नसके त्यसबाट के असर पर्नसक्छ? […]
धितोपत्र बोर्डले नियमानुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत शेअर जारी गर्नुपर्नेमा त्यसको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिनुपर्ने प्रस्ताव गरेको छ। […]
निर्वाचन आयोगका अनुसार बुधवार बेलुकासम्म सात स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुख पदमा निर्वाचित भइसकेका छन् भने अझै केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। दलको सहाराबिना कसरी उदाउँछन् उम्मेदवार? […]
एक उत्तर दें