दिप को संसार

We provide what you want

  • श्रीमद भागवद गीता

  • Photo of the Day

  • RSS www.bbc.co.uk/nepali

  • Watch Kantipur TV online

  • Nepal Online Shop

    Online Shopping
  • Cybersansar.com

    CyberSansar
  • Nepali Tube

    Nepali  Tube
  • Kantipur FM

  • …………………………


    Kamana
  • …………………………

  • Watch videos at Vodpod and other videos from this collection.
  • Flickr Photos

    daydreams

    Nature's Spectrum

    Swing in Pink

    Monarch Proyect

    Daemn

    More Photos
  • Page hits

    • 30,164 hits
  • Important Number of Nepal

    Jaru ri number

नायिका नम्रता श्रेष्ठको यौनसर्म्पर्कको भिडियो र्सार्वजनिक !

Posted by dipakt on अक्टूबर 24, 2009

Namrata_profile_pic_571347197

नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा पछिल्लो समयमा र्सवाधिक चर्चामा रहेकी नायिका नम्रता श्रेष्ठको अश्लिल भिडियो टेप र्सार्वजनिक भएपछि उनी तनावमा परेकी छिन् । हाल पर््रदर्शनमा रहेको सानो संसार चलचित्रकी नायिका समेत रहेकी नम्रता र डिजे तान्त्रिकबीचको यौन सम्बन्धको भिडियो टेप यु ट्युव र मोबाइलहरुमा र्सार्वजनिक भएपछि उनी तनावमा परेकी हुन् । नायिका नम्रता र डिस्को जकी तान्त्रिकबीच केही समयअघि भएको यौन सम्बन्धको मिडियो उनीहरु दुवैले सहमतिमै खिचेको बताइएको छ । तर सो भिडियो तान्त्रिककी श्रीमतीले फेला पारेपछि घरझगडा परेको र उनले नम्रता र आफ्ना श्रीमानलाई माइती नेपालमा उभ्याएर आइन्दा त्यस्तो सम्बन्ध नराख्ने सहमति गराएको स्रोतले जनाएको छ । यु ट्युबबाट र्सार्वजनिक भएको नम्रताको अश्लिल भिडियोमा उनीहरुबीचको यौन सम्बन्धका करीब २० मिनेटको दृष्य राखिएकोमा शुक्रवारदेखि यु ट्युवले सो दृष्य हटाएको छ । यसैबीच नायिक नम्रता श्रेष्ठले भनें आफूलाई बद्नाम गर्न सो भिडियो टेप र्सार्वजनिक गरिएको आरोप लगाएकी छिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.